इरानमा नयाँ आक्रमण रोक्न अमेरिका–इजरायल सहमत, छिट्टै शान्ति सम्झौताको शर्त
ratopati.com · Sun Aug 02 13:21:07 GMT 2026

कमाठमाडाैँ। संयुक्त राज्य अमेरिका र इजरायलले महिनौँदेखि चलिरहेको द्वन्द्व अन्त्य गर्ने सम्झौता छिट्टै हुनुपर्ने शर्तसहित इरानमा नयाँ आक्रमण रोक्न सहमति जनाएका छन्।
राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार इरानलाई ‘धेरै कडा’ प्रहार गर्ने धम्की दिएपछि र ऊर्जा पूर्वाधारसहित नयाँ भारी आक्रमणको विचार गरिरहेको रिपोर्ट आएपछि लडाइँ फेरि बढ्न सक्ने डर बढेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)