स्युटामा आप्रवासीको लहर, युरोप पुग्ने सपनाले निम्त्याएको मानवीय कहर
nepalpress.com · Sun Aug 02 13:18:04 GMT 2026

काठमाडौं। स्पेनको उत्तर अफ्रिकास्थित स्वायत्त क्षेत्र स्युटामा मोरक्कोबाट करिब ६० हजार आप्रवासी प्रवेश गरेपछि त्यहाँको जनजीवन अस्तव्यस्त बनेको छ।
होटलहरू भरिएका छन्, व्यवसायहरू बन्द भएका छन् र स्थानीय प्रशासन अभूतपूर्व दबाबमा परेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)