’चेन स्न्याचिङ’ मा संलग्न कर्मा समूहका नाइकेसहित पाँच जना पक्राउ
himalpress.com · Sun Aug 02 13:26:39 GMT 2026

काठमाडौँ- काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा महिला तथा वृद्धवृद्धाहरूलाई त्रसित बनाउँदै श्रृंखलाबद्ध रूपमा सुनका सिक्री लुटपाट गर्ने ’कर्मा समूह’ का नाइके र सदस्यहरूलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँले आइतबार पत्रकार सम्मेलनको आयोजना गरी उक्त गिरोहका नाइके कर्मा तामाङसहित पाँच जनालाई नियन्त्रणमा लिएको जानकारी दिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)