डिजिटल इकोनोमीलाई मेरुदण्ड बनाऔँ : थापा
nepalnews.com · Sun Aug 02 13:33:59 GMT 2026

काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले डिजिटल अर्थतन्त्रको विकास र विस्तारका लागि सरकारले निजी क्षेत्रलाई विश्वासमा लिएर अघि बढ्नुपर्नेमा जोड दिएका छन्।
पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार आयोजित डिजिटल इकोनोमी : स्थानीय रोजगारी र पहुँच विश्वबजार’ विषयक अन्तर्क्रियामा उनले सरकारले यस क्षेत्रमा उच्च महत्त्वाकांक्षा राख्नुपर्ने र निजी क्षेत्रको क्षमतामाथि भरोसा गर्नुपर्ने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)