गोलबजार क्षेत्रमा कर्फ्यु हट्यो
kathmandupati.com · Sun Aug 02 13:33:23 GMT 2026

जनकपुरधाम – सिरहाको गोलबजार क्षेत्रमा जारी गरिएको कर्फ्यु हटेको छ ।
जिल्ला प्रशासन कार्यालय सिरहाले आईतबार सूचना जारी गर्दै स्थानीय सुरक्षा अवस्थाको विश्लेषणका आधारमा गोलबजार नगरपालिका क्षेत्रभित्र लागू गरिएको कर्फ्यु आदेश आईतबार साँझ ७ बजेदेखि हटाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)