‘फोटोग्राफी तथा फोटो-भिडियो’ पत्रकारिता तालिम समापन
ratopati.com · Sun Aug 02 13:40:31 GMT 2026

काठमाडौँ। काठमाडौँ महानगरपालिका र चलचित्र विकास बोर्डको संयुक्त आयोजनामा सञ्चालन गरिएको ३० दिने ‘फोटोग्राफी तथा फोटो-भिडियो पत्रकारिता तालिम’ आइतबार सम्पन्न भएको छ।
समारोहमा काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले तालिमका प्रमुख प्रशिक्षकहरू राजभाइ सुवाल, प्रदीपराज वन्त, श्रीधर पौडेल, ओमलाल अकेला र राजन महर्जनलाई प्रशंसापत्र प्रदान गरिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)