सुरक्षाकर्मीले भाषा नबुझ्दा सुरक्षा व्यवस्थापनमा कस्तो असर पर्छ ?
ratopati.com · Sun Aug 02 13:44:38 GMT 2026

काठमाडौँ । सुनसरीमा भड्किएको साम्प्रदायिक दङ्गाको असर मधेस प्रदेशका जिल्लाहरूमा फैलियो ।
सुनसरीमा दुई जनाको मृत्यु भएपछि सिरहाको गोलबजारमा प्रदर्शन हुँदा प्रहरीको गोली लागेर साउन १४ गते १८ वर्षीय गणेश यादवले ज्यान गुमाए । सिरहाको औरही गाउँपालिका–२ घर भएका गणेश पढ्नका लागि गोलबजार बस्दै आएका थिए । खाना पकाउने ग्यास खोज्न सडकमा निस्किँदा प्रहरीले प्रहार गरेको गोली उनको घाँटीमा लागेको थियो । गृहमन्त्री सुधन गुरुङको उपस्थितिमा सरकार पक्ष र गणेशको परिवारबिच ७ बुँदे सहमति भएसँगै परिवारले शव बुझेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)