कर्णालीमा सडक दुर्घटनाको उच्च जोखिम, बर्सेनि गुमाउँछन् सयौँले ज्यान
farakdhar.com · Mon Jul 25 16:18:32 GMT 2022
सडक सुरक्षाका दृष्टिकोणले कर्णाली प्रदेश उच्च जोखिम मै पर्दछ । यहाँ वर्षेनी सयौँको संख्यामा सडक दुर्घटनाहरु घट्ने गर्छन् । र, सडक दुर्घटनामा बर्सेनि सयौँले ज्यान गुमाउँछन् ।
कर्णालीमा तीन वर्षको अवधिमा सडक दुर्घटनामा तीन सय ९२ जनाले ज्यान गुमाएका छन् । २०७६/०७७ मा ९७ जना, २०७७/०७८ मा ९८ जना र २०७८/०७९ मा एक सय ९७ जनाले सडक दुर्घटनामा ज्यान गुमाएको प्रदेश ट्राफिक कार्यालयका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)