आगलागीको भोलिपल्ट यस्तो देखियो गोठाटार [तस्बिरहरू]
hamrakura.com · Sun Aug 02 00:00:00 GMT 2026
काठमाडौँ । काठमाडौँको गोठाटारस्थित पहेलोपुल नजिक शनिबार राति सवा ९ बजे भएको भीषण आगलागीमा थुप्रैको क्षति भएको छ ।
रवीन्द्र भट्टराईले सञ्चालन गरेको काठको गोदाम र सटरमा करेन्ट सर्ट भएर शुरू भएको उक्त आगलागीमा परी फर्निचर, मोबाइल, कस्मेटिक, हेल्मेट, अटो, हार्डवेयर, किराना, स्टेशनरी र मिठाइसहित विभिन्न १४ वटा पसलहरू जलेर नष्ट भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)