साफ च्याम्पियनसिपको ड्रमा नेपाल नभेटिएपछि के भन्छन् खेलाडी ?
barnanmedia.com · Sun Aug 02 13:44:19 GMT 2026
साफ च्याम्पियनसिप दक्षिण एसियाको सबैभन्दा प्रतिष्ठित फुटबल प्रतियोगिता मानिन्छ। वर्षौंदेखि नेपालले यस प्रतियोगिताको उपाधि जित्ने सपना देख्दै आएको छ।
एकपटक फाइनल खेलिसकेको नेपाली टिम यसपालि भने प्रतियोगितामै सहभागिता जनाउन नपाउने सम्भावना बढेको छ। फिफाको निलम्बनका कारण नेपालले साफ खेल्ने ठूलो मौका गुमाउन लागेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)