जनकपुरमा पनि ग्यास अभाव
ratopati.com · Sun Aug 02 14:08:51 GMT 2026

जनकपुरधाम । काठमाडौँमा मात्र नभई मधेस प्रदेशको राजधानी जनकपुरमा पनि खाना पकाउने एलपीजी ग्यासको अभाव हुन थालेको छ ।
नगर क्षेत्रभित्रका जुनसुकै डिलर वा पसलमा गए पनि 'ग्यास छैन' भन्दै बिक्रेताहरूले ग्राहक फर्काउन थालेका छन् । डिलरहरूले 'अहिले ग्यास छैन, नाम टिपाएर जानुस्, आएपछि फोन गरौँला' भन्दै ग्राहकलाई फर्काउने गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)