‘प्रधानमन्त्री बालेनको सबैभन्दा ठुलो शक्ति मधेसी जनताले दिएको साथ नै हो’
ratopati.com · Sun Aug 02 14:15:00 GMT 2026

काठमाडौँ । राजकिशोर यादव मधेस र राष्ट्रिय राजनीति दुवैमा स्थापित नाम हो । जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता यादवले विभिन्न समयमा भिन्न-भिन्न मन्त्रालयको नेतृत्व सम्हालेका छन् ।
मधेसमा पकड बनाएका मधेस केन्द्रित दल गत फागुनमा भएको प्रतिनिधिसभा निर्वाचनमा पत्तासाफ नै भए । मधेस केन्द्रित दलहरूको अहिलेको अवस्था के छ ? मधेसमा भड्किएको साम्प्रायिक हिंसा नियन्त्रणका लागि आफूलाई मधेसको मसिहा भन्ने दलहरूले कुनै भूमिका खेले ? राज्य र मधेसी समुदायबिचको सम्बन्ध कस्तो छ ? रास्वपा सरकारका चुनौतीहरू के–कस्ता देखिएका छन् ? यिनै विषयमा केन्द्रित रहेर नेता यादवसँग रातोपाटीको ‘वारपार’ का लागि रोहित दाहाल ले कुराकानी गरेका छन् । प्रस्तुत छ अन्तर्वार्ताको सम्पादित अंश (विस्तृत भिडियोमा हेर्न-सुन्न सकिन्छ) :
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)