के बीपीपुत्रलाई अघि सारेर कोरिँदैछ कांग्रेसको विभाजन रेखा ?
onlinekhabar.com · Sun Aug 02 14:05:42 GMT 2026

१७ साउन, काठमाडौं । कांग्रेसको संस्थापन इतर समूहमा शेरबहादुर देउवापछि को भन्ने आन्तरिक खिचातानी शनिबारदेखि अन्त्य भएको छ ।
संस्थापनइतरले चुनदेवीस्थित सम्पर्क कार्यालयमा शीर्ष नेताहरू सहितको पत्रकार सम्मेलन गरेर पूर्व महामन्त्री डा.शशांक कोइरालालाई समूहको सर्वोच्च नेताको रूपमा अघि सारेकाे छ । संस्थापनइतरले गर्ने राष्ट्रिय भेलाको अध्यक्षता गर्ने गरी कांग्रेसका संस्थापक नेता बीपी कोइरालाका पुत्र समेत रहेका डा. कोइराला मूल आयोजक समितिको संयोजकमा बनेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)