‘कल बाइसपास’मा संलग्न चार जना पक्राउ
nepalviews.com · Sun Aug 02 14:12:35 GMT 2026

काठमाडौं । अवैधरूपमा अन्तरराष्ट्रिय कल बाइपास (भीओआईपी) मा संलग्न चार जना पक्राउ परेका छन् ।
केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले काठमाडौं र भक्तपुरबाट भीओआईपी उपकरणसहित उनीहरुलाई पक्राउ गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)