हिउँसँगै खेले, हिउँमै बिलाए (भिडियो)
ratopati.com · Sun Aug 02 14:20:59 GMT 2026
विश्वप्रसिद्ध हिमाल आरोही निर्मल पुर्जासहित १० जनाको निधनको खबरले यतिबेला पर्वतारोहण क्षेत्र स्तब्ध छ । आत्मविश्वास, कठिन संघर्ष र अनि सफलताको कथा प्रस्तुत गर्ने हिमाल आरोहण कहिलेकाहीँ गहिरो सन्नाटामा टुंगिन्छ । पाकिस्तानको ब्रोड पिक आरोहण गर्दै गर्दा अकस्मात् आएको हिउँपहिरोले कठिन सपना देखिरहने निर्मल र उनका सहयात्रीको यात्रा सधैंका लागि टुंग्याइदियो । भिडियोमा हेर्नुहोला ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)