चीनबाट राहतको पहिलो खेप काठमाडौं आइपुग्यो, चार सुरुङ उद्धारकर्मी पनि नेपालमा
barnanmedia.com · Sun Aug 30 22:29:08 GMT 2026

चीनले नेपालका विपद् प्रभावितका लागि पठाएको उद्धार तथा राहत सामग्रीको पहिलो खेप आइतबार काठमाडौं आइपुगेको छ।
चिनियाँ सैन्य विमानमार्फत तालिमप्राप्त उद्धारकर्मी र राहत सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)