स्पेनको सेउटामा आप्रवासीको भीडमा कम्तीमा ७२ जनाको मृत्यु
rajdhanidaily.com · Sun Aug 02 14:32:01 GMT 2026

स्पेन । गत साता स्पेनको सेउटा क्षेत्रमा आप्रवासीहरूको ठूलो भीडलाई अघि बढ्नबाट नियन्त्रण गर्ने क्रममा आइतबारसम्म कम्तीमा ७२ जनाको मृत्यु भएको पुष्टि भएको छ ।
स्थानीय अधिकारीले आइतबार दिएको जानकारी अनुसार दशौँ हजार मानिस मुख्यतया मोरक्कोबाट सीमा पोस्ट वरिपरि पौडी खेल्दै प्रवेश गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)