नलगाडले हाकिम स्वीकारेन, के गर्छ अब संघीय मन्त्रालय?
palikakhabar.com · Sun Aug 25 11:38:23 UTC 2024

जाजरकोट- नलगाड नगरपालिकामा संघीय प्रतिनिधिका रुपमा पुगेका नयाँ प्रमुख प्रशासकीय अधिकृतले हाजिरी गर्न पाएका छैनन् । हाल कार्यरत रहेकै प्रमुख प्रशासकीय अधिकृतलाई नै निरन्तरता दिनुपर्ने भन्दै संघीय मन्त्रालयबाट खटाइएका प्रमुख प्रशासकीय अधिकृतलाई मेयरले हाजिरीमै रोक लगाएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (palikakhabar.com)