ओलीविरुद्ध विष्णु र शंकर हावी, प्रदेशमा ओलीको असफलता !
news24nepal.tv · Sun Aug 02 14:35:09 GMT 2026
काठमाडौँ । नेकपा एमालेले नेकपासँगको सहमतिमा ३ प्रदेशको नेतृत्व गर्ने अवसर पाए पनि मुख्यमन्त्री कसलाई बनाउने भन्ने विषयको विवाद टुंगिन सकेको छैन । यसले पार्टीभित्रको आन्तरिक टकराव अझै नसुल्झिएको प्रष्ट पारेको छ । साउन १४ गते पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा ओलीसहित पार्टी उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलबीच बसेको बैठकमा कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्कीलाई नै निरन्तरता दिने सहमति भएको भनिएको थियो । तर, अहिले यो सहमतिविपरित फेरि हिक्मतलाई हटाउन ओली आफैँ सक्रिय भएका छन् । जुन कारण पनि बाग्मती र लुम्बिनीमा भएको सहमित पनि उल्टिेनेत होइन ? भन्ने प्रश्न उठ्न थालेका छन् ।
कोशीमा शेरधन खटिए !
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)