‘सहिष्णुता र सामाजिक सद्भाव नै राष्ट्रिय एकताको प्रमुख आधार’
nepalnews.com · Sun Aug 02 14:46:32 GMT 2026

काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय एकता, सामाजिक सद्भाव र कानुनी शासन सुदृढ बनाउन सबै पक्षलाई संयमता अपनाउन आह्वान गरेकी छन्।
तुल्सीलाल अमात्यको २९औँ स्मृति दिवसको अवसरमा एमाले पार्टी कार्यालय च्यासलमा आइतबार आयोजित कार्यक्रममा उनले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषतायुक्त राष्ट्र भएकाले विविधताबीचको एकता, आपसी सम्मान, सहिष्णुता र सामाजिक सद्भाव नै राष्ट्रिय एकताको प्रमुख आधार रहेको बताइन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)