रुबियोको 'बाइपास योजना' : के विश्व हर्मुजको निर्भरताबाट मुक्त हुन सक्छ ?
nepalviews.com · Sun Aug 02 14:45:34 GMT 2026

काठमाडौं । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले हर्मुज (Strait of Hormuz) को विकल्प खोज्नुपर्ने अभिव्यक्ति दिएपछि विश्व ऊर्जा आपूर्तिको भविष्यबारे नयाँ बहस सुरु भएको छ ।
फक्स न्युजसँगको अन्तर्वार्तामा रुबियोले विश्व ऊर्जा व्यापारलाई हर्मुज बाट बाहिर निकालेर नयाँ मार्गमा लैजानुपर्ने दीर्घकालीन रणनीतिक सोच प्रस्तुत गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)