सर्वोच्च अदालतद्वारा सिलगढी–कलेना सडक निर्माणसम्बन्धी रिट खारेज
aarthiknews.com

काठमाडौं । सर्वोच्च अदालतले डोटीको दिपायल–सिलगढी नगरपालिका–१ अन्तर्गत निर्माणाधीन सिलगढी–कलेना (सेक्सन) सडकसम्बन्धी रिट निवेदन खारेज गरेको छ।
न्यायाधीश डा. मनोजकुमार शर्मा र टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासले निरञ्जन बहादुर अमात्यसहितले दायर गरेको उत्प्रेषणयुक्त रिटमा सार्वजनिक हित, सडक निर्माणको आवश्यकता तथा कानुनी प्रक्रियालाई आधार मान्दै रिट खारेज गर्ने फैसला गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)