मधेस आन्दोलनको उपलब्धि कार्यान्वयन नभएको गुनासो
ratopati.com · Sun Aug 02 15:17:29 GMT 2026

काठमाडौँ । मधेस आन्दोलनले देशको राजनीतिक संरचनामा परिवर्तन ल्याएपनि आमजनताले त्यसको अनुभूति गर्न नसकेको मधेसका युवाहरूले गुनासो गरेका छन् ।
शहीद सञ्जय चौधरी स्मृति प्रतिष्ठानको आयोजनामा आइतबार ‘मधेस : अबको बाटो’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले मधेस तथा थरुहटमा भएको आन्दोलनका मूल उद्देश्यहरू अझै पूर्ण रूपमा कार्यान्वयन नभएको बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)