काठमाडौँ फर्किए गृहमन्त्री सुधन गुरुङ
barnanmedia.com · Sun Aug 02 15:08:40 GMT 2026

गृहमन्त्री सुधन गुरुङ काठमाडौँ फर्किएका छन् । पूर्वीतराई र मधेसको अवस्था सामान्य भएपछि गृहमन्त्री गुरुङ आइतबार साँझ काठमाडौँ फर्किएका हुन्।
सुनसरीकाे कप्तानगञ्ज र सिरहा लगायत मधेसका जिल्लाहरूमा साम्प्रदायिक विवाद बढ्दै गएपछि उनी त्यसतर्फ प्रस्थान गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)