शोकमा ‘निम्स दाइ’को परिवार र विद्यालयका शिक्षक
nepalnews.com · Sun Aug 02 15:24:01 GMT 2026

चितवन। हिमपहिरोमा परी निधन भएका कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाइ’को रामनगरस्थित घरका परिवार, छिमेकी र उनले अध्ययन गरेको विद्यालयका शिक्षक शोकमा परेका छन्।
पाकिस्तानको ‘ब्रोड पिक’ हिमालमा गएको हिम पहिरोमा परी उनको निधनपछि भरतपुर महानगरपालिका १‚ रामनगरस्थित परिवारका सदस्य, छिमेकी र अध्ययन गरेको स्मल हेभनका शिक्षक शोकमा परेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)