नेपाली भूमि र नागरिकको सुरक्षा सुनिश्चित गर्न अनेरास्ववियू (क्रान्तिकारी) को माग
ratopati.com · Sun Aug 02 15:26:36 GMT 2026

काठमाडाैँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) ले पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय सशस्त्र सीमा बल (एसएसबी) नेपाली भूभागमा प्रवेश गरी स्थानीयले निर्माण गरेको अस्थायी बाँध भत्काएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
संगठनले उक्त घटनालाई नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता तथा अन्तर्राष्ट्रिय सीमा मान्यताको उल्लङ्घन भएको भन्दै भारतीय पक्षको कडा शब्दमा भर्त्सना गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)