बालबालिकालाई कुलतबाट जोगाउन नेतृत्व विकास तालिम
ratopati.com · Sun Aug 02 15:48:27 GMT 2026

झापा । समाजमा बढ्दो लागुपदार्थ दुर्व्यसन र मोबाइलको प्रयोगबाट हुने नकारात्मक प्रभावबाट बालबालिकालाई जोगाउँदै उनीहरूमा नेतृत्व क्षमता, आत्मविश्वास र सार्वजनिक रूपमा आफ्ना विचार व्यक्त गर्ने सीप विकास गराउने उद्देश्यले ‘नेतृत्व विकास तालिम’ दिइएको छ।
भ्वाइस अफ नेपाल झापाद्वारा सञ्चालित दुई दिने नेतृत्व विकास तथा उद्घोषण एवं वक्तृत्वकला तालिम आज सम्पन्न भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)