बध गर्न लगेको भैंसी बिच्किएर भागेपछि आतंक सिर्जना, ४ जना घाइते
setopati.com · Sun Aug 02 15:56:19 GMT 2026

दाङको घोराहीमा एउटा भैंसी भागेपछि पाँच दिनसम्म समाजमा आतंक सिर्जना भयो।
सो भैंसी बध गर्न लगिएको बधशालाबाट भागेको थियो। बिच्किएको भैंसीले जसलाई भेट्यो, उसलाई आक्रमण गरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)