सुरुङमा उद्धारका लागि सेनाले हेलिकोप्टरबाट स्काभेटर र डोजर पुऱ्यायो
barnanmedia.com · Sun Aug 30 22:35:01 GMT 2026

माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेकाहरूको खोज तथा उद्धारका लागि नेपाली सेनाले स्काभेटर र डोजर हेलिकोप्टरमार्फत आयोजनास्थलतर्फ लगेको छ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार उपकरणलाई नुवाकोटको बट्टारसम्म पुर्याएर खण्ड–खण्डमा छुट्याई हेलिकोप्टरबाट आयोजनास्थल लगिएको हो। सेनाले सुरुङको प्रवेशद्वार खोल्ने काम अघि बढाएपछि फसेकाहरूको खोज तथा उद्धार सुरु गर्ने जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)