फरार कैदी भरुवा बन्दुकसहित पक्राउ
nepalnews.com · Sun Aug 02 16:04:34 GMT 2026

चितवन। कारागार कार्यालय चितवनबाट फरार रहेका एक कैदी भरुवा बन्दुकसहित पक्राउ परेका छन्।
गत २३ र २४ भदौको जेन-जी आन्दोलनका क्रममा कारागारबाट भागेका राप्ती नगरपालिका ११‚ थाकलटारका ४५ वर्षीय आइतसिंह लामालाई भरुवा बन्दुकसहित पक्राउ गरिएको हो। उनी २५ भदौमा अन्य कैदीबन्दीसहित भागेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)