ग्रिसमा डढेलो निभाउने क्रममा दुई हेलिकप्टर ठोकिएर दुर्घटना
barnanmedia.com · Sun Aug 02 15:59:50 GMT 2026

ग्रिसको राजधानी एथेन्सबाट पश्चिम जंगलमा लागेको आगो निभाउने क्रममा आईतबार दुई अग्नि नियन्त्रक हेलिकप्टर आपसमा ठोकिएर दुर्घटना भएको छ।
अधिकारीहरूका अनुसार दुर्घटना एटिकाको पसाथास क्षेत्रनजिकै भएको हो। दुवै हेलिकप्टर अग्नि विभागले भाडामा लिएको थियो र प्रत्येकमा दुई जना चालक दलका सदस्य थिए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)