१० बजे १० समाचार : बागमतीमा नसकेपछि कोशीतिर ओलीको ध्यान, दुर्गा प्रसाईंले फेरि आन्दोलन गर्ने
ratopati.com · Sun Aug 02 16:15:00 GMT 2026

आज २०८३ साउन १७ गते आइतबार । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ–
आजका मुख्य समाचारमा बागमतीमा नसकेपछि कोशीतिर ओलीको ध्यान, हिन्दु राष्ट्रका लागि गृहमन्त्रीले सहमति गरेका हुन् ? सुनका सिक्री लुट्ने गिरोह पक्राउ, दुर्गा प्रसाईंले फेरि आन्दोलन गर्ने, भारतीय सुरक्षाकर्मीले बाँध भत्काएपछि सुस्तामा फेरि तनाब, कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक, राप्रपामा विग्रह लगायत छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)