पाकिस्तानमा विस्फोट, सात जनाको मृत्यु
himalpress.com · Sun Aug 02 16:10:34 GMT 2026

काठमाडौँ- पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा विस्फोट हुँदा कम्तीमा सात जनाको मृत्यु भएको छ भने १८ जना गम्भीर घाइते भएका छन्।
स्वात जिल्लाको काबल सहरमा आयोजना गरिएको शान्ति र्यालीमा विस्फोट भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)