आन्दोलन फिर्तासँगै जनकपुरधामको निषेधाज्ञा हट्यो
shilapatra.com · Sun Aug 02 16:06:00 GMT 2026

जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुरधाम उपमहानगरपालिकालगायत प्रभावित क्षेत्रमा जारी गरिएको निषेधाज्ञा हटाएको छ ।
प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलद्वारा जारी सूचनाअनुसार १८ साउन सोमबार बिहान ५ बजेदेखि निषेधाज्ञा पूर्ण रूपमा हटाइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)