"सडकमा जाम गराए खैरियत छैन !"— न्यूनतम गतिभन्दा कममा सवारी गुडाए चालकलाई ३ देखि ५ हजारसम्म जरिवाना ठोकिने
barnanmedia.com · Mon Jun 29 09:08:29 GMT 2026

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले न्यूनतम तोकिएको गतिभन्दा कम गतिमा सवारी चलाउने चालकलाई ३ हजारदेखि ५ हजार रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था प्रस्ताव गरेको छ।
यो व्यवस्था सवारी तथा यातायात व्यवस्थापन विधेयकको मस्यौदामा समावेश गरिएको हो। प्रस्तावित विधेयक संसदबाट पारित भएपछि मात्र उक्त व्यवस्था कानुनी रूपमा लागू हुनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)