१०औं टोप्स अन्तरविद्यालय फुटसल प्रतियोगिता सोमबारदेखि हुने
neplays.com · Sun Aug 02 16:31:00 GMT 2026
काठमाडाैं। टोप्सको वार्षिक कार्यक्रमअनुसार संस्कृति शिक्षा सदनको आयोजनामा १०औं टोप्स अन्तरविद्यालय फुटसल प्रतियोगिता सोमबारदेखि हुने भएको छ ।
प्रतियोगितामा सिनियर÷जुनियर ब्वाइज तथा सिनियर गल्र्समा गरी ३ विधामा प्रतिस्पर्धा हुने टोप्सका अध्यक्ष भरतमणि पोखरेलले आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)