पेट्रोलियम पदार्थको मूल्य बढ्यो
deshsanchar.com · Sun Aug 02 16:36:15 GMT 2026

काठमाडाैँ – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। सोमबार (आउन १८) बिहानदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य बढाइएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)