हुम्लाको सर्केगार्डमा कुटानी पिसानी मिल सञ्चालन
deshsanchar.com · Sun Aug 02 15:45:26 GMT 2026

हुम्ला – सर्केगार्ड गाउँपालिका– १ को तुम्च गाउँमा कुटानी पिसानी मिलसञ्चालनमा आएपछि स्थानीयवासीले राहत मिलेको बताएका छन्। परम्परागत पानीघट्ट र ओखलमा कुटानी पिसानी गर्दै आएका स्थानीयले मिल सञ्चालनमा आएपछि सहज भएको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)