हुम्ला जिल्ला अदालतको मुद्दाको फैसला दर ७९ प्रतिशतभन्दा बढी
deshsanchar.com · Sun Aug 02 16:15:49 GMT 2026

हुम्ला – हुम्ला जिल्ला अदालतले दर्ता भएका मुद्दाको फैसला गराउने दर बढाएको छ। जिल्लामा न्यायाधीशको उपस्थिति बाक्लिन थालेसँगै अघिल्लो वर्षबाट सरेका र नयाँ दर्ता भएका मुद्दाको फैसला हुन थालेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)