पहिराेले पिना- बालै- गमगढी सडक अवरुद्ध
deshsanchar.com · Sun Aug 02 15:37:18 GMT 2026

मुगु – अविरल वर्षापछि आएको पहिरोका कारण मुगुको पिना–बालै–गमगढी सडकखण्ड दुई सातादेखि अवरुद्ध हुँदा करिब एक दर्जन गाउँका स्थानीयवासीको जनजीवन प्रभावित भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)