माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाको काम रातभर जारी रहने
barnanmedia.com · Sun Aug 30 22:44:07 GMT 2026

रसुवास्थित माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाको उद्धारका लागि आज रातभर सुरुङ खन्ने काम निरन्तर सञ्चालन हुने भएको छ ।
उर्जा मन्त्रालयका अनुसार खन्ने कामसँगै सुरुङभित्र हावा प्रवाहको व्यवस्था मिलाउने र अक्सिजन पठाउने काम पनि समानान्तर रूपमा गरिनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)