‘झिंगे दाउ २’ को पहिलो गीत ‘महिमा आमाको’ सार्वजनिक, आमाको माया र वृद्धाश्रमको पीडा उजागर
kalakarmi.com · Mon Jun 29 09:19:54 GMT 2026

काठमाडौं- कपनगढी सिनेमा प्रा.लि. तथा फिल्म क्रु नेपाल प्रा.लिको प्रस्तुतिमा तयार भएको फिल्म ‘झिंगे दाउ २’ को पहिलो गीत ‘महिमा आमाको’ सार्वजनिक गरिएको छ ।
असोजको २ गतेदेखि रिलिजमा आउन लागेको यो फिल्मको सार्वजनिक गीतमा प्रमोद खरेल र मनिषा सुनारको स्वर, डाक्टर कृष्णहरि बरालको शब्द, अर्जुन पोखरेलको संगीत छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)