२८८ भारतीय सम्पर्कविहीन, २१ जनाको उद्धार : भारतीय विदेश मन्त्रालय
ratopati.com · Thu Aug 27 14:16:55 GMT 2026

काठमाडौँ । नेपालमा गएको विनाशकारी बाढी र पहिरोपछि २८८ भारतीय नागरिक सम्पर्कविहीन बनेको भारतीय विदेश मन्त्रालयले जनाएको छ।
कैलाश मानसरोवर यात्रामा गएका करिब २०० भारतीय नागरिकले उद्धारका लागि अनुरोध गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)