शव पहिचान केन्द्र भरतपुर बाहिर आफन्त (तस्बीरहरु)
rajdhanidaily.com · Thu Aug 27 14:19:58 GMT 2026

रसुवा बाढीमा बगेर बेपत्ताको शव भेटिने आशमा चितवनको औद्योगिक व्यवसाय विकास प्रतिष्ठानमा आफन्त । भरतपुर अस्पतालको शवगृहमा १२ वटामात्र शव राख्ने क्षमता भएपछि प्रतिष्ठानको एउटा भवनमा तत्काललाई २ सय ५० वटा शव अट्ने गरी विशेष कुलिङ हल तयार पारिएको छ । यहाँ सनाखत गरेर पोष्टमार्टमपछि परिवार र आफन्तलाई शव जिम्मा लगाउने तयारी छ । तस्बिर : निशा श्रेष्ठ
सम्बन्धित समाचार
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)