भोटेकोशी बाढी: बेवारिसे र पहिचान नखुलेका शवहरूको विवरण प्रहरी पोर्टलमा, यसरी हेर्नुहोस्
techpana.com · Thu Aug 27 14:15:13 GMT 2026

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी ज्यान गुमाएका व्यक्तिको विवरण नेपाल प्रहरीले आफ्नो पोर्टलमा अपडेट गरेको छ । बाढीमा परी ज्यान गुमाएका, पहिचान नखुलेका तथा बेवारिसे शवको विवरण आफन्तसम्म सहजै पुर्याउने उद्देश्यले सञ्चालित उक्त पोर्टल प्रहरीले अपडेट गरेको हो ।
प्रहरीको उक्त पोर्टलमा बुधबार आएको बाढीका क्रममा भेटिएका शवको नाम, भेटिएको स्थान र समय समावेश गरिएको छ । हालसम्म पहिचान खुल्न नसकेका शवको हकमा भने ‘नाम नखुलेको’ भनी उल्लेख गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)