त्रिशूली बजार डुबिरहँदा १,६४३ बालबालिकाको जीवन जोगाउने ती ‘हेडसर’लाई सलाम!
barnanmedia.com · Thu Aug 27 14:16:59 GMT 2026

जब तिब्बततर्फबाट उर्लिएको भोटेकोसीको विनाशकारी बाढीले नुवाकोटको त्रिशूली बजारलाई आफ्नो चपेटामा लिइरहेको थियो, त्यही बेला त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा रहेका १,६४३ जना कलिला विद्यार्थीको जीवन ठूलो जोखिममा थियो।
बिहान करिब ९:१५ बजे बाढीको भयावह गर्जन सुन्नासाथ प्रधानाध्यापक राजेन्द्र दवाडी र शिक्षक प्रदीप पण्डितले आफ्नो ज्यानको समेत पर्वाह नगरी विद्यार्थीहरूलाई सुरक्षित स्थानतर्फ पठाउन थाले।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)