रसुवा बाढीपीडितका लागि ६ घण्टामै साढे २७ करोड सहयोग
lokaantar.com

रसुवा बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार, खोज तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा सहयोग रकम जुट्न थालेको छ ।
पछिल्लो ६ घण्टाको अवधिमा विभिन्न दाता तथा कम्पनीबाट अर्थ मन्त्रालयमा हस्तान्तरण भएको रकम २७ करोड ३३ लाख रूपैयाँ पुगेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)