दाइको हत्या गरी फरार रहेका चाैधरी कोहलपुरबाट पक्राउ
shilapatra.com · Mon Jun 29 09:28:00 GMT 2026

बाँकेको कोहलपुर नगरपालिका–४ गोहवामा आफ्नै सहोदर दाइको हत्या गरी शव नहरमा फालेको आरोपमा एक युवक पक्राउ परेका छन् ।
प्रहरीका अनुसार असार १४ गते साँझ करिब ७ बजे २० वर्षीय विनोद चौधरीले आफ्ना अन्दाजी २६ वर्षीय सहोदर दाइ मनोज चौधरीमाथि कुटपिट गरी हत्या गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)