कीर्तिपुरकाे होल्डिङ सेन्टरबाट एक सुकुम्वासी पक्राउ
nepalpress.com · Mon Jun 29 09:36:41 GMT 2026

काठमाडौं । विभिन्न स्थानका अव्यवस्थित बसोबासीलाई राख्नका लागि कीर्तिपुरमा बनाइएको अस्थायी बासस्थल (होल्डिङ सेन्टर) बाट एकजना मानिस पक्राउ परेका छन् ।
होल्डिङ सेन्टरमा सार्वजनिक शान्तिविरुद्धको कसुर गरेको आरोपमा भोजपुरजिल्ला, अरुण गाउँपालिकाका ३९ वर्षीय डम्मर तामाङ पक्राउ परेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)