सुकी जीवित भएको प्रमाण माग
khabarhub.com · Mon Jun 29 09:40:47 GMT 2026

एजेन्सी – म्यान्माकी बन्दी प्रजातन्त्रवादी नेतृ आङ सान सुकीका कान्छा छोरा किम एरिसले सैन्य सरकारलाई आफ्नी आमा जीवित रहेको ठोस प्रमाण सार्वजनिक गर्न आग्रह गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)